काठमाडौं - दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ महाभियानले काठमाडौँमा हुने राजावादी प्रदर्शनमा भने सहभागिता नजनाउने भएको छ । संगठनले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै कार्यकर्तालाई आन्दोलनमा नजान प्रष्ट निर्देशन दिएको हो ।आन्दोलन राप्रपाको नेतृत्वमा हुन लागेको र उनीहरुसँग महाभियानको कुनै सहकार्य नरहेको स्पष्ट पार्दै कुनै घटना घटे आफूहरु जिम्मेवार नरहनेसमेत जानकारी गराएको छ । ‘जेठ १५…