एमालेको पदचाप पछ्याउँदै माओवादी, जेठ २ देखि मध्यपहाडी लोकमार्ग अभियान थाल्ने

काठमाडौं - प्रमुख प्रतिपक्ष माओवादीले विगतमा एमालेले गरेको मध्यपहाडी लोकमार्ग अभियान थाल्ने भएको छ । पूर्वको ताप्लेजुङको चिवा भन्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म मध्यपहाडी लोकमार्ग पर्छ । पार्टी अध्यक्ष पुष्ष्पकमल दाहाल प्रचण्डको खुखलटारस्थित निवासमा आइतबार दिउँसो बनेको माओवादी पदाधिकारी बैठकले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान थाल्ने निर्णय गरेको हो । बैठकले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग…