सूनको बजारमा ट्रम्पको प्रभावः एकैदिन चार हजारले घट्यो सुनको मूल्य

काठमाडौं– अमेरिकामा भएको पछिल्लो राजनीतिक घाटनाक्रमको प्रभाव सुनको बजारमा देखिएको छ । बिहीबार नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा…