काठमाडौं । बूढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि पुगेपछि बाढी पूर्वानुमान महाशाखाले गोरखादेखि चितवन र नवलपरासी आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । नदीमा पानीको सतह बढ्ने र घट्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको महाशाखाले जनाएको छ । महाशाखाले सूचना जारी गर्दै त्रिशूली नदीको बेनीघाटसम्म अति उच्च जोखिम रहेकाले सुरक्षित…