सिन्धुपाल्चोक–२ कांग्रेसको क्षेत्रीय सभापतिमा बस्नेतको चयन

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा प्रकाश बस्नेत (काजी) चयन भएका छन्। शुक्रबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट बस्नेत सभापतिमा चयन भएका हुन्। पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको अधिवेशनले क्षेत्रीय कार्यसमितिका पदाधिकारीसँगै प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ को नेतृत्व तथा विभिन्न क्लस्टरबाट ३५ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ। अधिवेशनबाट क्षेत्रीय…