चीन भ्रमणमा रास्वपाका उपनेता पराजुली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले चीनस्थित नेपाली दूतावासको भ्रमण गरेका छन् । चीनमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका उनले दूतावासका कार्यवाहक राजदूत रोशन खनालसहितका कर्मचारीसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका हुन् । द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन…