काठमाडौं । सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालकी सञ्चालक मेनुका थापाले पुजा बोहरा माथि आफुले अन्याय गरेको पाईएको खण्डमा आफु मर्न पनि तयार रहेकी बताएकी छन् । उनले न्युज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सधाकुरा जनतासँग’लाइभ कार्यक्रममा बोल्दै आफु मरेर कसैलाई न्याय मिल्छ भने मर्न पनि तयार रहेकी बताएकी हुन् । रक्षा नेपालमा बस्दै आएका बालबालिकाहरुले…