पूर्वयुवराज पारस शाह एक्कासी गोरखनाथ मन्दिरमा झुल्किँदा दुब्ला देखिए

काठमाडौँ । पूर्वयुवराज पारस शाह पूर्वराजा ज्ञानेन्द्र शाह र पतिन तथा छोरीहरुसँगबाट टाढा बसीरहेका छन् । लामो समय थाइल्इाण्डमा प्रेमिकासँग बसेर स्वदेश फकिएका पूर्वयुवराज पारस शाहले बेलाबेलामा छोरा तथा छोरीहरुलाई भेटघाट गरिरहेको भएपनि आफ्ना आबुबा तथा श्रीमती हिमानीसँग भने भेट नभएको समाचारहरु बाहिरिईरहेका बेला सोमबार अचानक पशुपतिनाथको मृगस्थलीमा देखिए। उनी त्यहाँ रहेको गोरखनाथ मन्दिरमा पूजाआजा…