काठमाडौँ । यात्राका क्रममा यात्रुलाई बासी तथा गुणस्तरहीन खाना बिक्री गर्ने, अस्वच्छता कायम राख्ने र चर्को मूल्य असुल्ने होटल तथा भोजनालयमाथि कारबाही गरिने भएको छ। मन्त्री सुनिल लम्सालले यात्राका क्रममा बासी खाना, अस्वच्छ वातावरण वा तोकिएकोभन्दा बढी मूल्य असुलीजस्ता समस्या भोग्नुपरे प्रहरी हेल्पलाइन नम्बर १०० मा सम्पर्क गर्न यात्रुलाई आग्रह गरेका छन्। यात्रुहरूको स्वास्थ्य र…