काठमाडौं । नेकपा संयुक्तले पार्टीका नेता डा. विजयकुमार पौडेलको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय कमिटी बैठकले पौडेलको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा झुकाउने निर्णय गरेको कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिए। नेकपा संयुक्तका सङ्गठन विभाग प्रमुखसमेत रहेका पौडेलको हिजो निधन भएको थियो। उनको निधनले पार्टीलाई अपूरणीय क्षति…