कास्की– बिमाको रकम पाउने लोभमा पोखरामा एक व्यवसायीले साथीसँग मिलेर आफ्नै पसलमा आगो लगाएका छन् । बिमाको रकम लिन आफ्नै पसलमा आगजनी गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका हुन् । पोखरा महानगरपालिका– १७ ड्यामसाइड बस्ने वर्ष ३६ का सुजन गहतराज र पोखरा– १७ बिरौटा बस्ने वर्ष ४३ का पवन नेपाल प्रकाउ परेका हुन् । पोखरा– ६…