Logo

पटक पटक पिसाब लागेर हैरान हुनुहुन्छ ? त्यसो भए खानुस् खजूर

खजूर एक राम्रो पौष्टिक फल हो । यो मानिसको स्वास्थ्यका लागि निकै नै लाभदायक हुन्छ । यसमा आइरन क्याल्सियम, पोटासियम आदि पोषक तत्वहरु याप्त मात्रामा पाईन्छन् खजूरलाई दूधमा भिजाएर खानाले स्वास्थ्यलाई धेरै फाइदा पुग्छ ।

खजूरका फाइदा : जानी राखौ

१. लगातार पिसाब लाग्ने समस्या छ भने त्यस्ता व्यक्तिले दिनमा दुई ओटा खजूर खानाले त्यो समस्या ठिक हुन्छ ।
२. गर्भवती महिलाले खजूर खानाले तागत आउँछ भने शरीरमा रगतको कमी हुन दिदैन ।
३.यदि शरीरमा आलस्यता वा थकान महशुस भएको छ भने त्यस बेला खजूर खानाले शरीरमा उर्जा प्राप्त हुन्छ ।
४.यदि बच्चा साना साना कुरामा डराउँछ भने उसलाई दुधमा खजूर मिसाएर बिहान बेलुका खुवाउँदा यस्तो समस्या हट्छ ।
५.श्वासप्रश्वासमा समस्या भएमा खजूर खानाले यो समस्या कम हुन्छ ।
६.रुघाखोकीले समय–समयमा सताउँछ भने केही दाना कालो मरिच, एक चम्चा घ्यू र एक चम्चा अलाइचीलाई उमालेर पिउँदा रुघाखोकी निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्