‘बेहुली’ हेर्न हलमा दर्शकको ओइरो, प्रतिक्रिया पनि शानदार

काठमाडौं - शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली’ ले पहिलो दिनदेखि नै दर्शकको उत्साहजनक साथ पाएको छ । शनिबार बिदाको दिन हलमा दर्शकको चाप अझ बढेको निर्माण पक्षले जनाएको छ । करिब १०० शोबाट प्रदर्शन सुरु गरेको चलचित्रले दर्शकको उच्च माग पाएपछि मल्टिप्लेक्स तथा एकल स्क्रिनमा थप शोसमेत पाएको छ । चलचित्रको प्रचार तथा…