इटालीबाट खुसिको खबर : गम्भीर बिरामीको संख्या घट्यो

विश्वभर कोरोनाको महामारी छ । कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ । इटलीका अधिकारीहरुका अनुसार शनिबार एकैदिन ६८१ जनाको मृत्यु भएको छ र मृतकको कूल संख्या १५ हजार ३६२ जना पुगेको छ । https://www.youtube.com/watch?v=y_pyRECbCIk&t=12s तर लामो समयपछि शनिबार इटालीमा आशाको पहिलो किरण देखिएको छ । किनभने इटलीमा कोरोना संक्रमितहरुको संख्या पहिलो पटक…