काठमाडौं– भारतको कोलकत्तामा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएपछि देशभरका डाक्टरहरु हड्तालमा उत्रिएका छन् । कोलकातास्थित राधागोविन्द कर मेडिकल कलेज तथा अस्पतालमा गत अगस्ट ८ मा एक प्रशिक्षार्थी डाक्टरको अर्धनग्न शव फेला परेको थियो । ती डाक्टरको बलात्कारपछि हत्या गरिएको प्रहरीले पुष्टी गरेको छ । सोही घटनालाई लिएर सोमबार देशभरका रेजिडेन्ट डाक्टरहरू हडतालमा उत्रिएकाे भारतीय मिडिया…