यू–१९ एसिया कपः नेपालसामू २३४ रनको लक्ष्य प्रस्तुत

  काठमाडौं– यूएईमा जारी यू १९ एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ । टस हारे पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा अलआउट हुँदै २३३ रन जोडेको हो । श्रीलंकाका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे । लक्भीन अबेसिंगाले ५० बलमा ५३ रन बनाए…