खेलकुदको कुम्भ मेला पेरिस ओलम्पिकको आज राति भव्य उद्घाटन हुँदै

काठमाडौं– खेलकुदको कुम्भ मेला ओलम्पिकको ३३ औँ संस्करणको आज फ्रान्सको पेरिसमा औपचारिक उद्घाटन हुँदै छ । नेपाली समय अनुसार राति ११ बजे उद्घाटन समारोह सुरु हुने छ । ओलम्पिक साउन २७ गतेसम्म सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको प्रतिस्पर्धा सुरु भइसकेको छ । पेरिस ओलम्पिकले अहिलेसम्मकै फरक…