आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा स्कटल्याण्ड विरुद्ध नेपालले शानदार बलिङ गरेको छ । सुरुवातदेखि विकेट लिएर नेपालले स्टकटल्याण्डलाई दबाबमा राखेको थियो । त्यसको नतिजा स्कटल्याण्डले ३३ रन बनाउँदा ५ विकेट गुमाइसकेको छ ।