बलात्कारको आरोपमा युनाइटेडका युवा खेलाडी पक्राउ

म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मेसनग्रिनवुड प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा उनीमाथि बलात्कार र हिंसाको आरोप लगाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । https://www.youtube.com/watch?v=khGKJZAbsv0&t=596s एक महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर र भिडियोको बारेमा आफूहरुलाई जानकारी गराइएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ । बलात्कार र हिंसाको आशंकामा २० वर्ष आसपास उमेर भएका एकजनालाई पक्राउ…