गौतमबुद्ध रंगशालाका लागि सन्दीपले हस्तान्तरण गरे घोषित रकम ( भिडियो हेर्नुहोस् )

https://www.youtube.com/watch?v=7O7H4PCRRYc गौतमबुद्ध रंगशालाका लागि सन्दीपले हस्तान्तरण गरे घोषित रकम ( भिडियो हेर्नुहोस् ) - नेपाली युवा बलर सन्दीप लामिछाने र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालालाई प्रदान गरेका छन् । बिहीबार राजधानीमा सम्पन्न कार्यक्रममा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस र…