आलु, प्याज र माछामा कालोबजारी गर्ने २ जना जनकपुरबाट पक्राउ

जनकपुरमा आलु, प्याज र माछामा कालोबजारी गर्ने २ जना पक्राउ परेका छन् ।कोरोना भाइरसका कारण देश नै लकडाउन भएको समयमा मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट जनकपुरधमस्थित बजार अनुगमनवगर्ने क्रममा खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । https://www.youtube.com/watch?v=FiQn9tpZJHQ&t=28s पक्राउ पर्नेमा भारत विहार जिल्ला मधुवन्नी बस्ने ३१…