भदौको ६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माग्ने राजा’को हाइप गीतले ह्वात्तै बढाइदिएको छ । केही दिन अगाडि मात्र सार्वजनिक भएको ‘म त सुतेर उठेको पैसा’ बोलको गीतले यसको क्रेज बढाएको हो । सार्वजनिक भएको ५ दिनमै २० लाख बढी भ्यूज पाएको यो गीतमा टिकटक बनाउनेहरुको भीड लागेको छ ।ऋषि लामिछानेको निर्देशनमा मुनाल घिमिरे निर्माता…