काठमाडौं - टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘मन विनाको धन’ आगामी कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सोही मितिमा ‘जारी २’ पनि रिलिज हुने भएपछि दुई फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ। ‘जारी २’ रिलिज हुने भएपछि टंकको फिल्म स्थगित हुने चर्चा चले पनि निर्माणपक्षले भने फिल्म तोकिएको मितिमै आउने स्पष्ट पारेको छ। आज बिहान…