दसैंबाट सर्‍यो ‘बाटुलो जून, अब भाइटीकाको भोलिपल्ट

काठमाडौं - अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि दसैंको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको फिल्म अब कात्तिक २६ गते देखि प्रदर्शनमा आउने भएको हो । निर्माण पक्षले बुधबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । दसैंमा एकैपटक धेरै फिल्म प्रदर्शनमा आउने भएपछि…