शाहीको चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर: विजय लामाको लुक्स सार्वजनिक

काठमाडौँ - नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टरमा उनलाई वृद्ध गेटअपमा प्रस्तुत गरिएको छ। उक्त क्यारेक्टरको नाम भिस्म रहेको छ, र पोस्टरको साइडमा "इन्टरड्युसिङ्ग मुटु" लेखिएको छ। चलचित्रका निर्देशक प्रदीप शाही हुन्, जसको यो तेस्रो निर्देशकीय सिनेमामा काम हो। बेलायतमा लामो समयदेखि बस्दै आएका…