कस्तो छ ‘पिताम्बर’को टिजर ?

फिल्म ‘पिताम्बर’ चैत्र २९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो ।यो फिल्मको टिजर एक्सनप्रधान छ । अहिले नै फिल्मको कथाको सार टिजरमा खुलाइएको छैन । तर, टिजर हेर्दा यो बदलाको कथा हो भन्ने अड्कल लगाउन सकिन्छ । यो फिल्ममा स्टारहरुको लामो सूची छ ।फिल्ममा प्रदीप…