नायक पल शाहको दौडधुप जारी छ । साउनको २३ गते आउने दिन नजिकिदै गएपछि पलको दौडधुप पनि बढेको हो ।उनी, साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारमा सक्रिय रुपमा लागिरहेका छन् । शुक्रबार बेलुकी काठमाडौंको सिटी स्क्वायर मल अगाडि आयोजित ‘मोहर साँझ’मा पल सहभागी भए । उनले, उक्त कार्यक्रममा फिल्ममा समावेश गीतमा नायिका…