पूजा शर्मा भन्छिन : पत्रकार र पुलिस कहिल्यै आफ्नो हुँदैन, धेरै निकट हुँदा पनि कहिलेकाहीं घात हुँदोरहेछ

अभिनेत्री पूजा शर्मा पछिल्लो महिना आफू अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ले चर्चामा रहिन् । यसबाहेक फिल्मका नायक पल शाह प्रकरणलाई लिएर पनि उनको नाम चर्चामा रह्यो । झण्डै दुई महिना फिल्म चलाउन दौडधुप गरेकी पूजा त्यसपछि बिहीबार पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भइन् । ‘नथिया’ बोलको म्युजिक भिडियो लञ्च कार्यक्रममा सहभागी भएकी उनले पछिल्लो…