‘भीर माहुरी’बोलको नयाँ म्यिूजिक भिडियो सार्वजनिक !

‘भीर माहुरी’बोलको नयाँ म्यिूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक आर सी रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ शुक्रवार सार्वजनिक गरिएको हो। गीतमा मोहन थापाको शब्द र गायक आर सीकै रहेको संगीत छ । डान्सिङ विट रहेको भिडियोमा रोशन केसी र प्रियंका कार्कीको अभिनय रहेको छ । भिजन शिवाकोटीको कोरियोग्राफी तथा…