गायक दीपक बज्राचार्यको ‘एक्लो’ गीत रिलिज…(भिडियो सहित)

तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहनु भएका लोकप्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज 'प्रोजेक्ट नजिक' सहित आएका छन् । नयाँ र केहि पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ शैलीमा एक एक गरीआफ्नो दर्शक श्रोताहरु माझ ल्याउन लागेका र नयाँ प्रस्तुतिहरुलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी बिल्कुल फरक शैलीमा…