काठमाडौं– नेपालीहरु हिन्दुहरुको महान चाड दशैँ आउन अब एक महिनाभन्दा कम समय बाँकी छ । दशैँमा परिवारसँग रमाइलो गर्न नेपालीहरु रुचाउँछन् । यस समयमा नेपालीहरुको दिल फुकाएर समेत खर्च गर्छन् । त्यसैले फिल्म निर्मातालाई आफ्नो लगानी सुनिश्चित गर्न दशैँको समयमा फिल्म रिलिज गर्न चाहन्छन् । यसपालीको दशैँमा पनि घटस्थापनादेखि नै फिल्महरु धमाधम चल्दैछन् । विशेषगरि…