तीते करेलाको स्वादिष्ट तरकारी बनाउने सरल तरिका (विधि सहित)

तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा पर्ने एक वनस्पति हो। तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गार्ड पनि भन्ने गरिन्छ। हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि…