चिनियाँ सरकारी अधिकारीहरुका अनुसार चीनमा कुनै पनि कोरोना भाइरस बिरामीको नयाँ केस देखिएको छैन । चीनमा कोरोनाको महामारी सुरु भएपछिको आज यो पहिलो दिन हो जुन दिन कुनै पनि कोरोना संक्रमित नयाँ बिरामी भेटिएका छैनन् ।बुधबारको तथ्यांकलाई हेर्ने हो भने कोरोनाको उद्गम स्थल मानिने वुहार र हुबेई प्रान्तमै कुनै पनि कोभिड-१९ को संक्रमण नभेटिएको हो…