काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको र्याट समन्वय विभागको केन्द्रीय सदस्यमा नौजना मनोनीत भएका छन् । पार्टी कार्यबाहक सभापति डिपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय र्याट समन्वय विभागका कार्यवाहक प्रमुख वैकुण्ठ थापा (आशीष) थापाले हालै उनीहरूलाई र्याट समन्वय विभागको केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । र्याट विभागको केन्द्रीय सदस्य मनोनीत हुनेमा केन्द्रिय र्याट उपसंयोजक प्रेम थापा,…