सिके राउत र रेशम चौधरी एक हुँदा मधेशको शक्ति सन्तुलनमा धक्का लाग्ने

काठमाडौं - २०७९ को निर्वाचनबाट उदाएका सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच बुधबार पार्टी एकता घोषणा हुँदै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने औपचारिक कार्यक्रममा एकीकृत पार्टी ‘नागरिक जनमत पार्टी’को घोषणा गरिनेछ । एकीकृत पार्टीमा जनमतका ६ र नागरिक उन्मुक्तिका चार गरी कुल १० सांसद रहनेछन् । यो एकतापछि नागरिक…