विदेशबाट आएका ६२ जनालाई खरिपाटीकाे क्वारेन्टाइन लगियो

विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगिएको छ । जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन् विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका व्भििन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् । https://www.youtube.com/watch?v=txQM5WekoDo शनिबार थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई नेपाल फर्काइएको हो । स्वदेश फर्काइएका उनीहरुलाई…