बिपी कोइरालाकी नातिनी मनिषा पूर्वराजा ज्ञानेन्द्रलाई भेट्दा हर्षविभोर

काठमाडौं । अभिनेत्री मनिषा कोइराला पछिल्लो समय राजसंस्था पुनःस्थापनाको अभियानमा सामेल भएकी छन् । राप्रपा र राजावादी समूहले गर्ने हरेक कार्यक्रमलाई सपोेर्ट गर्दै आएकी कांग्रेस संस्थापक नेता बिपी कोइरालाकी नातिनी मनिषालाई यो रूपलाई धेरैले मन पराएका छैनन् । मनिषाका बाबु प्रकाश कोइराला राजावादी कित्तामा पुगेका राजनीति सिध्याए । यदि उनी कांग्रेसमै रहेर राजनीति गरेको भए…