काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन् । नियमित हवाई उडान प्रभावित भएपछि उनी हेलिकोप्टर चार्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलबाट उनी कारमा चढेर बाहिरिएका थिए । उनलाई स्वागत गर्न सयौं राजावादी चक्रपथमा बसेका छन् । राजावादी दुर्गा प्रसाई र राप्रपाले पूर्वराजा शाहलाई भव्य स्वागत गरेर निर्मल निवास लैजाने घोषणा…