काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने मुखमै भिजिट भिसा प्रकरण चर्किएपछि गृहमन्त्री रमेश लेखकको पद धरापमा परेको छ । पदबाट राजीनामा दिउँ त भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता रहेको आशंकालाई बल पुग्ने, नदिउँ त संसदबाट बजेट आउन नसक्ने अवस्था सिर्जना भएपछि लेखक दोहोरो तनावमा परेका हुन् । रास्वपालाई सभापति रवि लामिछानेलाई…