ओलीको स्थान हद फुकुवा, अब विदेश भ्रमण र जिल्ला बाहिर जान पाउने

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको स्थान हद फुकुवा भएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले ओलीमाथि लगाइएको स्थान हद फुकुवा भएको जनाएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो । आयोगका प्रवक्ता विज्ञानराज शर्माले सोमबार…