उपमेयर र वडाध्यक्षसँग कटुतापछि बालेनले फेसबुकमै मागे बजेटको फिडब्याक

काठमाडौं । समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन नसक्ने भएपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले सामाजिक सञ्जालमा फिडब्याक मागेका छन् । कर्मचारी विवादका कारण काठमाडौं महानगरपालिकाले बजेट नै अन्योलमा छ। मेयर बालेनले भने आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले कस्ता कार्यक्रम सञ्चालन गरोस् भन्ने चाहनुहुन्छ भन्दै फेसबुकमा फिडब्याक मागेका छन्। ‘आगामी आर्थिक वर्षमा काठमाडौं…