निर्वाचन आयोगले भन्यो– कुनै नेतालाई पनि ब्ल्याकलिस्टमा राखिएको छैन

काठमाडौं । निर्वाचन आयोगले कुनै पनि दलका नेतालाई ब्ल्याकलिस्टमा नराखिएको प्रस्ट पारेको छ । कांग्रेस महामन्त्री गगन थापा, एमाले नेता शेरधन राई, राप्रपा नेता रवीन्द्र मिश्र, रास्वपा नेता शिशिर खनाल, सोविता गौतम, विराजभक्त श्रेष्ठ, गणेश पराजुलीलगायतका नेता आयोगको ब्ल्याकलिस्टमा परेकाले आगामी निर्वाचनमा उम्मेदवार बन्नबाट वञ्चित हुने भन्दै समाचार केही मिडियामा आएको थियो । सो सूचना…