काठमाडौं - गृह मन्त्रालयले सिन्धुपाल्चोक र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ।गृहको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख टोकराज पाण्डेयलाई रूपन्देहीमा सरूवा गरेको हो।त्यहाँ बासुदेव घिमिरे कार्यरत थिए। सिन्धुपाल्चोकमा बन्धु बास्तोलालाई पठाइएको छ, त्यहाँ किरण थापा थिए। उनले गत असार ३२ गते एक कार्यक्रममा भ्रष्टाचार आरोपमा निलम्बित कांग्रेस सांसद मोहनबहादुर बस्नेतलाई प्रमुख अतिथिको…