निर्वाचन भाँड्ने खेल भइरहेको कांग्रेसको आशंका

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन भाँड्ने खेल भइरहेको आशंका गरेको छ । पछिल्लो केही दिनयता देशभर देखिएका हिंसात्मक घटनाले चुनाव बिथोलिन सक्ने भन्दै त्यसमा एउटा तत्त्व सक्रिय रहेको उसले आशंका गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले शासनको वैधता जनताको मत भएको…