कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ठप्प; काठमाडौँमै रोकिए सवारी

काठमाडौँ । धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। त्रिशूली नदीले सडक कटान गरेपछि कृष्णभीर क्षेत्रमा पहिरो जाँदा राजमार्गको दुवैतर्फको यातायात ठप्प भएको हो। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार राजमार्ग अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै विभिन्न गन्तव्यतर्फ जाने सवारीसाधन काठमाडौँमै रोकिएका छन्। कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण यातायात सञ्चालन प्रभावित भएको जानकारी…