काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको जानकारी आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले उक्त ताल फुटेको जानकारी गराएको हो। ताल फुटेसँगै नदीमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै रसुवाको नदी तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ। प्रमुख जिल्ला अधिकारी परियारले चिनियाँ…