बाढीको विपत्तिमा सरकारको पहिलो प्राथमिकता उद्धार : मन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीपछि सरकारको पहिलो प्राथमिकता जीवन रक्षा र बेपत्ताको खोजी रहेको बताएका छन्। पत्रकार सम्मेलनमार्फत उनले हालसम्म ४ हजार ४५१ जनाको उद्धार र ६२६ शव बरामद भएको जानकारी दिए। उद्धार गरिएकामध्ये १८७ जना विदेशी नागरिक छन्। बाढीपछि करिब २ हजार ४०० जना अझै बेपत्ता रहेको भन्दै रसुवा, नुवाकोट, धादिङ र…