नेपाल नाकाबन्दीमा पर्ने, भारतले गर्‍यो सीमा बन्द गर्ने निर्णय !

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भारतले सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । विश्वव्यापीमा रुपमा महामारीको रुप लिएको कोरोनाभाइरसबाट पिल्सिन थालेको भारतले थप संक्रमण हुन नदिन एक महिना सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले सबै सीमा बन्द गर्ने निर्णय लिएको भारतीय सञ्चार…