कर्णालीको सुर्खेतमा बालेनले के भने ?

कर्णालीमा आएर राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र, बाचापत्र सार्वजनिक गर्न पाउँदा म लगायत हाम्रो पार्टीका सबै सदस्यज्यूहरू, सभापतिज्यूहरू तथा हाम्रो पार्टीका साधारण सदस्यज्यूहरू, सम्पूर्ण कर्णालीबासी नेपाली दाजुभाइ दिदीबहिनीमा आउन पाउँदा धेरै धेरै खुसी लागेको छ । कर्णाली, यो देशको सबैभन्दा ठूलो ताल रारा ताल, राजा महेन्द्रले भन्नुभए जस्तो ‘स्वर्गकी अप्सरा’ भएको ठाउँमा आउन पाउँदा धेरै खुसी…