काठमाडौं । चुनावको मुखमै मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी छाड्नेको लहर चलेको छ । केही दिनअघि रास्वपाका चर्चित नेता दीपक महतो रास्वपा परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । महतोलाई कांग्रेस सभापति गगन थापाले चुनावी परिचालनको जिम्मा दिइसकेका छन् । यसैक्रममा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि रास्वपा परित्याग गरेकी छन् । हाल पार्टीको…